स्वास्थ्यमा सुधारसंगै प्रधानमन्‍त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौ,१९ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आज पूर्णरुपमा स्वास्थ्यलाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन । आज प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गरिएको हो । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पनि केही दिन चिकित्सकीय निगरानीमै राखिने बताइएको छ । मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई टिचिङ्गस्थित मनमोहन कार्डियोथोरासिक…