सांसद बस्नेतद्वारा कालो पत्र (पिच)को स्थलगत निरीक्षण

भक्तपुर, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत दैनिक १८ घण्टा सामाजिक काम, विकास निर्माणको कार्य तथा उपनिर्वाचको चुनावी प्रचार प्रसारमा व्यक्त हुनुहुन्छ । बुधबार सांसद बस्नेत, प्रदेश सभा सदस्य शसिजंग थापा, नगरप्रमुख बाशुदेव थापा लगायतको टिमद्वारा सूर्यविनायक नगरपालिका वडा नं ४ दक्षिण बाराहिबाट सू।न।पा ३ बालकोट पानी…