मकवानपुर, ९ पौष । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी र नामाकरण आगामी १५ दिनभित्र टुंगो लाग्ने बताउनुभएको छ । प्रदेश ३ को भ्रमणमा रहेको गण्डकी प्रदेशको सभामुखसहितको टोलीसंग आयोजित अन्र्तक्रियामा मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘अबको १५ दिनभित्र राजधानी र नामको टुंगो लाग्छ । राजनैतिक दलबीच सहमति भइसकेको छ । त्यसलाई…