काठमाडौँ, ७ पौष । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् । कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीका अनुसार शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको हो । केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी…