काठमाडौ,३० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी बैठकको दोस्रो दिन सोमबार १४ सदस्यहरुले आफ्ना धारणा राखेसंगै बैठक लम्विने भएको छ ।आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि टिप्पणीसहित आफ्नो धारणा राखेका हुन् । प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार…