सम्पदा पुनर्निर्माणमा अपेक्षित काम हुन सकेन : मेयर शाक्य

काठमाडौँ, २९ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन् । २५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन् । निर्वाचनका समयमा जाहेर गरेका आफ्ना प्रतिबद्धता सबै नभए पनि धेरै काम भएको बताउदै उनले भने,…