कांग्रेसमा गुटगत विवाद चर्कियो : देउवा र पौडल आ–आफ्नै रणनीतिमा

काठमाडौँ, २८ मंसिर । महाधिवेशनलाई लिएर कांग्रेसमा गुटगत विवाद चर्किएको छ । संस्थागत र असन्तुष्ट समूह रणनीति बनाउन शुक्रबार गटगत भेलामा व्यस्त थिए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि  बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए । सभापति देउवा निवास बूढानिलकण्डमा शुक्रबार उनीनिकट नेताहरुको बैठक गरे । वरिष्ट नेता रामचन्द्र पौडेल…