काठमाडौँ, २५ कार्तिक । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्केका छन । नेता पौडेल पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्केका हुन । वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मङ्गलबार मकवानपुरको हेटौँडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश…