बाग्लुङ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले कुनै पनि अपराधी जुनसुकै पार्टी तथा ओहदाको भएपनि अपराध अनुसारको कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको ६४औं स्थापना दिवशको अवसरमा बाग्लुङ प्रहरीले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद जिसीले नेपाल प्रहरीको अनुसन्धान कमजोर नभएको उल्लेख गर्दै विगतमा भएका अपराधिक…