प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति सीको भ्रमणबारे सन्देश

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ रहेको बताएका छन । राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा चिनियाँ समाचार संस्था सिन्ह्वालाई अन्तर्वार्ता दिँदै उनले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणले द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताए । उनले भने, उहाँको नेपाल भ्रमणले नयाँ अर्थ राख्छ,…