विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

काठमाडौँ, २३ कार्तिक । विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गौमुल गाउँपालिका-३ माझपालीबाट चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए । पक्राउ…