नेकपा सचिवालयको बैठक सम्पन्न

काठमाडौँ, १६ कार्तिक । शनिबार बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन शनिबार करिब ३ घण्टासम्म बसेकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै  तीनवटा प्रदेशसभा…