उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैन : सभापति देउवा

भक्तपुर, १२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको…