सभामुख महराद्वारा राजीनामा

काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन । यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख महराले पदबाट राजीनामा दिएका हुन् । उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।