भक्तपुरका सडक मानवमुक्त बनाउनेः सांसद बस्नेत

भक्तपुर, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा मानवताको विजारोपण गर्ने मानव कल्याण समाज नै रहेको बताउनु भएको छ । मानव कल्याण समाज (सेवा घर)लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गर्दै सांसद बस्नेतले भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको र संस्थाले सडक मानवको सवालमा गरेका कार्यहरु…