भक्तपुर, २१ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वगृहमन्त्री बामदेबव गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विकास र समृद्धिको बाधक बताउनुभएको छ । आज भक्तपुर क्षेत्र नं. १ (क) को उम्मेदवारी दर्ता र्यालीमा रहभागी हुँदै नेता गौतमले कांग्रेसको आत्मामा देशको विकास र समृद्धि गर्ने रचनात्मक कार्य…