सरकारको लोकप्रिय काम देखेर विपक्षी तर्सियो : मन्त्री अर्याल

ओखलढुङ्गा, १७ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारको काम देखेर विपक्षी तर्सिएको बताउनुभएको छ । ओखलढुङ्गाको पोकली झरना सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताउँदै सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि…