प्रधानमन्त्री ओलीको यस्तो छ अवस्था (अस्पतालको विज्ञप्ति सहित)

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका छन । बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण पूरा नभएकाले आज राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्‍‍टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह…