काठमाडौँ, १२ कार्तिक । महाराजगञ्जबाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत पुगेका छन् । आइतबार बिहान काठमाडौँको महाराजगञ्जबाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तिहारको विवादका समयमा बन्दी प्रत्यक्षीकरण लगायत…