सांसद बस्नेतद्वारा भक्तपुरमा कालोपत्रे भइरहेको ठाउँको अनुगमन

काठमाडौँ, २६ असोज । नेपालीहरुको महान चाड विजया दशमी (दशैं)को विशेष समयमा समेत भक्तपुरको विकासले भने निरन्तरता पाएको छ । दशैंकको चाडसँगै भक्तपुरकार सडकमा कालोपत्रे गर्ने कार्य भने तिव्र गतिका साथ अघि बढिरहेको पाइएको छ । संघियताको कार्यान्वयनसँगै निर्वाचित जनप्रतिनिधि आएपश्चात भक्तपुरले विकासको मुहारमा ठूलो परिवर्तन आएको छ । विशेषत तीन वटै सरकारको समन्वय नै…