मुलुकको समृद्धिका लागि बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता : मन्त्री ज्ञवाली

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको विकास र समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिई अघि बढेको बताउनुभएको छ । पूर्व सांसद मञ्च, नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको बताउनुभयो ।…