काठमाडौँ, २९ भदौ । भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार राति अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्षीय किशन बहादुर र सितगंगा नगरपालिकाका ३२ वर्षीय विष्णु बहादुर मोटरसाइकलमा भटिण्डाबाट मण्डी चौपायातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको…