काठमाडौं, १७ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन । गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिइका…