काठमाडौँ, १८ असोज । चिनियाँ जनमुक्ति सेना(पीएलए)को उच्चस्तरीय टोली राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँगमात्रै भेटेको थियो । चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभाकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग…