आफ्नै कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन…