प्रदेश नं १ को सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

काठमाडौँ, २८ भदौ । प्रदेश नं १ को सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित भएको छ । प्रदेशसभाको बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा…