राष्ट्रपति समक्ष चार देशका राजदूतद्वारा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुसका राजदूत आन्द्रेइ जेउस्की, फिलिपिन्सका राजदूत रोमोन एस बगतासिं जेआर, पोर्चुगलका राजदूत कार्लोस पेरेरा मर्कुस र भेनेज्वेलाका राजदूत कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन ।…