मन्त्री थापाद्वारा मानव कल्याणलाई १ लाख ११ हजार सहयोग गर्ने घोषणा

भक्तपुर, २३ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मानव कल्याण समाज भक्तपुरको भवन निर्माण गर्न १ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा आयोजना भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ के तेस्रो दिन मन्तव्य राख्दै मन्त्री थापाले प्र समाजको लागि भवन निर्माणका लागि सरकारले…