आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । सोही अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवसको अवसरमा विविध कार्यक्रम…