रेडक्रस नगरकोट उपशाखाको १४औं उपशाखा सभा सम्पन्न

भक्तपुर, २ असोज । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १४औं उपशाखासभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सामाजिक र मानविय सेवा कार्यमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको रेडक्रसजस्तो संस्थाले सन्तुलित ढंगबाट आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख गेलालले विपद्, सामाजिक सेवा, द्वन्द्वको अवस्था, स्वास्थ्यलगायतका विभिन्न…