भक्तपुर, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सामुदायीक भवनको उद्घाटन गर्दै जनताबाट अस्विकृत भएका राजनीति दलले विकासमा छिर्केमिर्के गर्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका चुनदेवीमा चुनदेवी सामाजिक सेवा समाजको आयोजनामा सूर्यविनायक नगरपालिका र सांसद बस्नेतको क्षेत्र विकास कोषको ६०÷४० को लागतमा रु ३२ लाखको…