काठमाडौँ, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने कार्यक्रम तय गर्नुभएको छ । प्रधानमन्त्री ओलीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई…