मन्त्री भट्टराईद्वारा निर्माणाधिन गौतमबुद्ध हलको अवोलकन

काठमाडौँ, २१ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीमा निर्माणाधिन गौतमबुद्ध हलको अवलोकन गर्नुभएको छ । लुम्बिनी पुग्नु भएका मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० वर्षमा संघारमा निर्माणाधिन संरचना हेर्न पुग्नु भएको हो । आउँदो बुद्ध जयन्तीमा सन्चालनमा ल्याउने लक्षका साथ गौतम बुद्धको जन्मभूमी लुम्बिनीमा निर्माणाधीन लुम्बिनी अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको…