दाहालले भने–चीनको बिआरआई परियोजनामा सामेल हुन नेपालले ढिलाई गर्न हुन

काठमाडौ २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चीनको बिआरआईबाट नेपालले लाभ लिने बताएका छन् । आइतबार काठमाडौँ नेपाल बुद्धिजीवी सङ्गठनले आयोजना गरेको ‘बिआरआई संवाद’मा अध्यक्ष प्रचण्डले ‘बेल्ट एन्ड रोड इनिसियटिभबिआरआई सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । उनले भने, ‘बिआरआई मानव…