सिंहदरबारको गेटमा चेप्टिने गरी कुटाइ खाएको झल्झली सम्झना छ : नेता नेम्वाङ

काठमाडौँ, ३ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेता तथा नेकपा संघीय संसदको उपेनता सुवास नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराएका छन् । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि…