विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरबासीलाई विकास निर्माणको काममा जुट्न आग्राह गरेका छन । आज काठमाडौँमा मातृभूमि महिला समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताउदै विकास निर्माणको काममा जुट्न आह्वान गरेका हुन । उनले चुनावका बेला…