प्रदेश- १ लाई ‘डिजिटल प्रदेश’ बनाउने अवधारणा स्वीकृत

काठमाडौँ, १६ साउन । प्रदेश-१ सरकारले डिजिटल प्रदेश बनाउने अवधारणा स्वीकृत गरेको छ । बुधबार विराटनगर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले डिजिटल प्रदेश बनाउने अवधारणा स्वीकृत गरेको  हो । बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई प्रदेश सभामा पेश गर्ने स्वीकृति समेत दिएको जनाएको छ । सो बैठकले प्रदेश सरकारले कर्मचारीको पदस्थापना तथा सरुवा सम्वन्धित…