नारायणगढ–मुग्लिनमा पुल बनाउन बाटो खुला

काठमाडौँ, १३ साउन‌‌ । चितवनको नारायणगढ–मुग्लिन खण्डमा पुल बनाउन सरकारले बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको  काम अघि बढाउन स्वीकृति दिएको हो । सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । कानुनमा…