काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द (विप्लव) समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए । ‘यसअघि सरकारले पत्र…