काठमाडौँ, १८ चैत । सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबिच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् । सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता,…