कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, १६ चैत । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ । दिउँसो ४:३० बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । नेपाली लेखक संघको कार्यक्रममा सभापति देउवासहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भैरहवा जाने कार्यक्रम तय…