बाँके, ४ असार । बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । बुधबारदेखि गाउँपालिका–३ कालाफाँटाबाट शुरु गरिएसगै पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण गर्न वडा नं ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनका अनुसार उनीहरुलाई दैनिक रु ५१७ ज्याला दिइनेछ । यसैबीच बाँकेमा गरीब घरपरिवार…