मकवानपुर, १८ चैत । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दैछ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत १८ गते (आज) अपराह्न ४ः३० बजे बागमती प्रदेशसभाको बैठक सञ्चालनको लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका…