गण्डकी प्रदेशसभामा कांग्रेसको अवरोध

पोखरा, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले विरोध जनाएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबारको बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा बेथिती भएको कांग्रेसले बैठक अवरुद्ध गरेको हो । सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाएका थिए । कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने, विधेयक ल्याएर प्रदेशसभालाई बिजनेस दिनुपर्ने र आगामी बजेटमा सबै…