भक्तपुर, १९ जेठ । रमेश गिरी । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सरकारले आगामी २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच पुर्याउने लक्ष्य लिएको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं.८ मा सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै उहाँले यस्तो…