भक्तपुर, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कसैको कुरा सुन्ने र मान्ने भन्दा पनि अन्तरमनको निर्णयबाट सफलता चुम्न सक्ने बताउनुभएको छ । आज चारदोबाटो पुलदेखी बालकोट चोकसम्म जाने भिआइपी सडक विस्तारको शिलान्यास गर्दै सांसद बस्नेतले स्थानीय जनताको भावना तथा व्यवहारिकतालाई आधार बनाई सडक निर्माणका समस्या समाधान गर्ने गरेको…