काठमाडौँ, १७ जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेका छन । काठमाडौँमा शुक्रबारबाट सुरु भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको बताए । मन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले…