क्रिकेट रंगशाला बनाउन धुर्मस सुन्तली फाउण्डेशनलाई तीन लाख सहयोग

चितवन, १७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले धुर्मस सुन्तली फाउण्डेशनलाई ३ लाख रुपैयाँ प्रदान गरेका छन् । भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका छन् । बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर…