सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा, निजी क्षेत्रका विद्यालय आफै बन्द : प्रम ओली

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने स्थिती आउने बताउनुभएको छ । बिहीबारबाट काठमाडौँमा सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताउँदै सरकारी विद्यालयको स्तरमाथि उठाएपछि…