काठमाडौँ, ११ जेठ । प्रदेश नं. ३ का सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ मिना ज्ञवालीले सरकारी विद्यालयको उज्वल भविष्य नै समृद्ध नेपाल सुखी नेपालीको मूख्य आधार भएको बताउनुभएको छ । बुद्धनगर आधारभुत विद्यालयको अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै सांसद ज्ञवालीले वर्तमान समयमा हुने खाने र हुँदा खानेबीचको शिक्षाको खाडललाई अन्त्य गराई…